विचार/लेख
कविराज खत्री एउटा गाउँबाट गवाँर दैलेख सदरमुकामा आयो । १३ वर्ष सदरमुकाममा डेरामा बास बस्यो । सँधै अभावै अभावका बीचबाट अथक बाँच्ने प्रयास ग¥यो । दैलेख सदरमुकामा उद्यमशीलता र उद्यम सहित आफु आत्मनिर्भर बन्ने र...
पुरा पढ्नुहोसब्राहमणो जायेते सुद्रः– जन्मिदात ब्राहमण सुद्र भई जन्मिछ । कर्मगर्दा बेद पढ्दा ज्ञानका रिचा लिइन्छ । बेदले नै ज्ञान उब्जायो सस्कार उब्जायो । ब्रहमाण भई सतकर्ममा लाग्न सुजायो । विभेदकारी छुवाछुतको जालो उखेल्नलाई बेद चाहियो विचार चाहियो ज्ञान शिक्षा चाहियो...
पुरा पढ्नुहोसयोजना त बगर मै छनके गर्नु र मैले आकाश हेरी खेती गर्नुु जिवन भरि मैले समयमै वर्षाहुँदा उहिले अन्न फल्थ्यो हात मुख जोर्न चुल्लो पनि समयमै बल्थ्यो फास्ट फुडको जमानामा सिचाईको के खाचो योजना बगर मै रहे के गर्नु...
पुरा पढ्नुहोसरण बहादुर ऐरी कोसेली त दिए कै हो सुन्दर भूमि नेपालले अत्याचारी वेविचारी अन्यायिको जालले सुन्दर भूमि नेपालको अस्तित्व नैलुटे भष्ट्रचारी संगठनको सुनौलो औशरमा जुटे कोही लुटछन वन जंगल कोही नदिनाला कोही लुटछन ढुंगाा गिट्टी नदिको वालुवा कोही–कोही कर छलिमा माहिरनै...
पुरा पढ्नुहोसमेरो नेपाल म नेपाली स्वतन्त्र अटल सेता हिमाल स्वच्छ नदि बग्छन कलकल जडी वुटि बन्य जन्तु जंगलमा अवल गरौ विकास यिनमा टेकि हुन्छांै विकासमा सफल मेचि देखि महाकाली सम्म छन चुरे जंगल मृग कृडा रमाई रमाई गर्छन अमंग्ल हिम शृखला...
पुरा पढ्नुहोसरण बहादुर ऐरीकुन जन्मको पाप लाग्यो हाम्रो नेपालमा शनिदेव न्यायदेउ भन्छिन नेपाल आमा विकास हुँदा पाप रुन्छ विनास हुँदा हाँस्छ इज्जद लुट्दा नेपाल आमा अस्मीता नै मास्छ हो हजुर यस्तै भयो चितवनको भरतपुरमा धु्रमस सुन्तली फाउडेसनबाट निर्मित क्रिकेट...
पुरा पढ्नुहोस१. विषय प्रवेश ः हाम्रो मुलुकले २०१३ साल देखि योजनाबद्ध विकासको यात्रा तय गरे देखि हाल सम्म आई पुग्दा नेपाली अर्थतन्त्रलाई रुपान्तरण गर्ने सवालमा सूक्ष्म गतिमै भए पनि ति योजनाले केहि महत्वपूर्ण भूमिका खेलेका छन्...
पुरा पढ्नुहोस(के आज देशमा २०१७ सालको कालो बादल मडारिंदै छ ? निश्चित रुपले । सायद कुरा त्योभन्दा बढी खतरनाक छ । २०१७ सालको काण्डको परिणाम स्वरुप ता देशमा खालि निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था...
पुरा पढ्नुहोसगरिवका आसु जति शनिदेवमा चढाए । कानुन न्यायको कलम शनिमा बढाए ।। आपति जनायो काल्पनिक न्यायको पन्जामा सत्यको वत्ति निभाइ अध्यारोमा कृतिम सन्जालमा मंहगाईको मारमा परे कस्ले दिन्छ न्याय न्याय पाउछन यो मुलुकमा गुण्डा र...
पुरा पढ्नुहोसस्वस्थ स्वास्थ्य दृघ जीवन जिउन जिउने शैली खानपान बुझेर खाउ जिवन बरदान हरिया सागपात पहेला फलफुल गुण स्तरिय खाद्यान्न प्रमाणिक सरकारले गर्छ दिन्छ अनुदान खाद्यान्नको गुणस्तर जानि उपभोग गर्न सिकौ तिथि मिती चेक जाँच गरि समान किन्न सिकौ जथा भावि...
पुरा पढ्नुहोस